खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

सेतोपेज

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन्। विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल

विस्तृत पढ्नुहोस
मेस्सीसहित पीएसजीका चार खेलाडी कोभिड संक्रमित

स्टार खेलाडी लियोनल मेस्सीसहित पेरिस सेन्ट जर्मन ९पीएसजी० का चार खेलाडीमा कोभिड(१९ संक्रमण भएको छ । फ्रेन्च लिग वान क्लब पीएसजीले अर्जेन्टिनी फरवार्ड मेस्सीसँगै क्लबका चार खेलाडीको कोभिड रिर्पोट पोजिटिभ

नेसन्स लिगमा बेल्जियमलाई हराउँदै इटाली बन्यो तेस्रो

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमलाई हराउँदै इटाली तेस्रो भएको छ । आइतबार भएको खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै इटाली तेस्रो भएको हो । इटालीलाई जित दिलाउन निकोलो

विश्वकप छनोटमा इंग्ल्याण्डले शानदार जित

काठमाडौं । फिफा विश्वकप छनोटमा इंग्ल्याण्डले शानदार जित निकालेको छ । युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत समुह आई मा रहेको इंग्ल्याण्डले शनिबार राति भएको खेलमा एन्डोरालाई ५–० को फराकिलो अन्तरले

ईपीएलको उपाधि चितवनलाई

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सञ्चालन भएको चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि चितवन टाइगर्सले ४ विकेटले जितेको छ । शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजले दिएको ११२ रनको

साफ च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै नेपाल शीर्षस्थानमा

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा सोमबार नेपालले श्रीलंकालाई ३-२ ले हराएको छ । जितसहित नेपाल अंक तानिकाको शीर्षस्थानमा उक्लिएको छ । खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो

साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई १–० ले हरायो

काठमाडौं । माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल

क्लब भलिबल च्याम्पियनसिपमा पुलिस सेमिफाइनलमा प्रवेश

काठमाडौँ । नेपाल पुलिस क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा ढोरपाटन स्पोर्ट्स

ईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । ईपीएल टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुदैछ । आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स

प्रशिक्षणमा फर्किए मेस्सी

काठमाडौं । पीएसजीका फरवार्ड लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । घुँडाको चोटले लिग वानका पछिल्ला दुई खेल गुमाएका उनी च्याम्पियन्स लिगको खेलअघि प्रशिक्षणमा फर्किएका हुन् । म्यानचेस्टर सिटीविरुद्धको खेल अघि