राजनीति

प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता, बन्दीलाई रिहाइ नगरेकोमा असन्तुष्टि

सेतोपेज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रमा चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासोसहित

विस्तृत पढ्नुहोस
सभामुख सापकोटाले भने : ‘सभामुख आफ्नो पक्षमा होस् भन्ने चाहेका छन्, तर म कसैको दबावमा काम गर्दिनँ’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेराबन्दी गर्न खोजिएको बताएका छन् । अमेरिकाको मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता झण्डै दुई वर्षदेखि रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखको निरन्तर आलोचना

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । भोलि दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको अध्यक्ष

सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन फिर्ताको जानकारी लिखित रूपमा गराउन लागिएको

फेरि गृहमन्त्री बने रामबहादुर थापा !

काठमाडौं । रामबहादुर थापा बादल फेरि गृहमन्त्री भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री नियुक्त गरेकी हुन् । नेकपा माओवादी केन्द्रको सिफारिसमा बादललाई

बहुमतको सरकारसँग निहुँ खोज्दैनौं : देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्धारा लिखित पुस्तक नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन

प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौं । प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका

‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

गलकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छन् । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले

राम मन्दिर बनाउने विषयमा अनुसन्धानभन्दा बढी प्रचार भयो : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीस्थित प्रस्तावित अयोध्यामा राम मन्दिर बनाउने विषयमा अहिले अनुसन्धानभन्दा प्रचार बढी भएको बताएका छन् । माडीस्थित प्रस्तावित अयोध्या क्षेत्रमा पुगेर प्रचण्डले कुनै

रामबहादुर थापाको ठाउँमा ३५ दिनभित्र उपचुनाव हुने

काठमाडौं । एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’को राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । यो सँगै रिक्त भएको स्थानमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभा