अपराध-सुरक्षा

युरेनियमको खोजिमा प्रहरीको विशेष ब्युरो सक्रिय

काठमाडाैँ । नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखाएको छ । भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि

विस्तृत पढ्नुहोस
इन्जिनमा धुँवा देखिएपछि ७९ यात्रु सवार श्रीएअरलाइन्सको जहाज आकस्मिक अवतरण

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलमा आज श्रीएअरलाईन्सको जहाज आकस्मिक अवतरण गरिएकाे छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको हाे । श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम

नेपालमा कोभिड : १७ दिनमा १६ जनाको मृत्यु, को छन् बढी जोखिममा ?

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । विगत दुई सातामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या मात्र नभई गम्भीर बिरामी र मृत्यु हुनेहरूको सङ्ख्या पनि बढिरहेको हो ।

विद्युतीकरणमा करोडौंको भ्रष्टाचार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ। गाउँपालिकामा विद्युतीकरण गर्ने क्रममा सामानको मूल्यमा

६ वर्षमा ११ प्रहरीको हत्या, १४ सय १० जना घाइते

गत ६ चैतमा मोरङको लेटाङमा सर्वसाधारणले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो। १ साउन २०७६ देखि प्रहरी सेवामा प्रवेश गरेकी श्रेष्ठ जसको सुरक्षाका लागि फिल्डमा खटिइन्, तिनै व्यक्तिको

स्थानीय चुनाव : आयोगले भन्दा सुरक्षा निकायले बढी पैसा माग्यो

पछिल्लो दुई दशकमा भएका करिब आधा दर्जन चुनावमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको खर्च बढी छ। २०४६ सालको राजनीतिक परिवर्तनपछिका सुरुका चुनावमा दुवै निकायको खर्चमा धेरै भिन्नता थिएन । तर

शिक्षकको कुटाइबाट विद्यार्थीको करङ भाँचियो

शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ । लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएका हुन् ।

बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या, बलात्कारी ६३ वर्षीय वृद्ध पक्राउ

मोरङको लेटाङमा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न एकलाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या

प्रहरीले नै रगत दिएर बचाए आन्दाेलनकारीको ज्यान

अमेरिकी अनुदान सहायता (एमसीसी)को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका डडेल्धुरा नवदुर्गा

नेकपा एमालेले टुङ्ग्यायो स्थायी कमिटी र पोलिटब्यूरो सदस्यहरुको जिम्मेवारी (सूची सहित)

काठमाडौं । नेकपा (एमाले)को दोश्रो केन्द्रिय कमिटीले स्थायी कमिटी र पोलिटब्युरो सदस्यको जिम्मेवारी टुङ्ग्याएको छ। जस अनुसार: ४५ सदस्यीय स्थायी कमिटी केपी शर्मा ओलीईश्वर पोखरेलअष्टलक्ष्मी शाक्ययुवराज ज्ञवालीरामबहादुर थापाविष्णु पौडेलसुरेन्द्र पाण्डेसुवासचन्द्र