जेन–जी परियोजना मार्फत नेपाली युवालाई अमेरिकन एजेन्ट बनाउँदै गगन थापा



काठमाडौं । चर्का भाषण गरी युवाहरुलाई आकर्षिक गर्न सक्ने खुवी भएका भित्ते प्रधानमन्त्रीका दावेदार गगन थापाको अर्काे नयाँ चुनावी फण्डा बाहिरिएको छ ।

अमेरिकन एजेन्ट बनेर एमसीसी पास गराउनु निर्णायक भूमिका खेलेका गगन थापा करिव दुई दशकदेखि नेपालको सूचना विक्री गर्ने अमेरिकन एजेन्ट हुन् । अमेरिकन सहयोगमै गगन पुस्ता जेन–जी (गगन जेनेरेसन) मार्फत भ्रामक सूचना सम्प्रेषण गरी नेपाली युवाहरुलाई प्रभावित पार्ने प्रयास गरेको देखिन्छ ।

एक दशक अघि विकिलिक्सले लिक गरेको प्रतिवेदनमा गगन थापालाई प्रधानमन्त्रीका मुख्य सम्पर्क व्यक्ति भनेर चित्रित गरिएको छ । अमेरिकन मिसनको प्रतिवेदनमा गगन थापालाई पटक–पटक मुख्य व्यक्ति चित्रित गर्नु र एमसीसी प्रकरणमा संसदको रोष्टम नै फुटाउने गरी भाषण गर्नु अर्थपूर्ण संयोग देखिन्छ ।

झुट, झुट र फेरी झुटको पर्याय बनेका गगन थापालाई राष्ट्रिय मिडियाहरुले समेत अमेरिकन एजेन्ट भन्दा त्यसको प्रतिवाद नगर्नु उनी अमेरिकाको एजेन्ट भएको प्रमाण हैन र ?

सुशासनका चर्का कुरा गर्ने गगन थापाले आफ्नो विषयमा उठेको प्रश्नको सार्वजनिक जवाफ नदिई कसरी उम्किन सक्थे र ? त्यसैले आफू दलाली गर्ने र राष्ट्रवादी युवाहरुलाई दलाल बनाउने जेन–जी को भ्रममा नपरौं ।

यो पनि पढ्नुहोस्

एमसीसीका सूत्राधार मानिएका गगन थापाको राजनीतिक छलाङ

लथालिङ्ग सुवर्ण शमशेर क्रिकेट मैदान निर्माणमा किन मौन छन् गगन थापा ?

प्रतिक्रिया दिनुहोस्