क्याफेमा रोमान्स गर्दै भेटीए प्रताप र प्रियाना (भिडियो)

काठमाडौं । गायक तथा संगीतकार अंकित बाबु अधिकारीले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात कफी क्रश् सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा अंकित बाबु अधिकारीको स्वर, शब्द र संगीतमा समावेश छ।
यस गीतलाई भारतको पश्चिम बाङ्ग्गालका उत्कृष्ट सङ्गितकार सुमित विश्वकर्माले संगीत संयोजन गरेका हुन्।
भिडियोमा अब्बल गायक प्रताप दास र प्रियाना आचार्य (मुन्नी) को अभिनय रहेको छ ।