एमाले चितवनकी अध्यक्ष रावलको अगुवाइमा महाधिवेशनस्थल सौराहामा सरसफाइ



नेकपा एमाले चितवनले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनस्थल सौराहामासरसफाइ गरेको छ ।

एमालेकी केन्द्रीय सदस्य एवं चितवन जिल्ला अध्यक्ष पार्वती रावलको अगुवाइमा बिहीवार सरफाइ गरिएको हो ।

एमाले महाधिवेशनको बन्दसत्र पर्यटकीय नगरी सौराहामा भएको थियो ।

सरसफाइ कार्यक्रममा केन्द्रीय सदस्य कपिल पोखरेल, रत्ननगर नगरपालिकाकी उपमेयर विमला दवाडी तथा स्थानीय नेता कार्यकर्ताको समेत सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्