फेरि एकपटक एमाले अध्यक्ष बने ओली



नेकपा एमालेका अध्यक्षमा फेरि केपी शर्मा ओली नै विजयी भएका छन् । आफ्ना प्रतिष्पर्धी भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि ओली अध्यक्ष निर्वाचित भएका हुन् ।

उनले खसेको २ हजार ९६ मतमध्ये ९० प्रतिशत मत कटाएका छन् । यसको औपचारिक घोषणा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्