नेकपा एमाले बूढानीलकण्ठ १२ को अध्यक्षमा शंकर भट्टराई र सचिवमा विष्णु भट्टराई निर्वाचित (फोटो फिचर)



नेकपा एमाले बूढानीलकण्ठ १२ वडा कमिटीको प्रथम वडा अधिवेसनबाट अध्यक्षमा शंकर भट्टराई र सचिवमा विष्णु भट्टराई (काका) निर्वाचित निर्वाचित भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जुममार्फत सम्बोधन गरिएको वडा अधिवेशनमा केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले शुभकामना मन्तव्य राख्दै नव निर्वाचित वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुले नेकपा एमालेलाई टोल टोलमा विस्तार गरी जनताको दुखसुखमा साथ दिन निर्देशन दिएका छन् ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी सदस्यहरु उद्धव खरेल, मिठाराम अधिकारी , संगम गहतराज, जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक तेज ढकाल, सह इन्चार्ज लक्ष्मी संग्रौला लगायत नगर कमिटीका नेताहरुको समेत सहभागिता रहेको थियो ।

नेकपा एमाले बूढानीलकण्ठ १२ को नव निर्वाचित वडा कमिटीको नामावली :
अध्यक्ष– शंकर भट्टराई
उपाध्यक्ष– राजु पुडासैनी
सचिव– निशा बराल
उप सचिव– खडानन्द लुइँटेल र मीना बयलकोटी
सदस्यहरु,
बिनोद पाठक
भगत बराइली
राममणि आचार्य
राजन ढकाल
भरत गुरागाई
पम्फा श्रेष्ठ
इन्द्र प्रसाद न्यौपाने
भरत भट्टराई
पिताम्बर गुरुङ
डिल्ली प्रसाद खतिवडा
राकेश श्रेष्ठ
द्वारिका कोइराला
अस्मिता ढकाल
बिनोद सापकोटा
विश्व राज सिग्देल
विन्देश्वर शाह
भवानी न्यौपाने
सम्झना भण्डारी
भरत भण्डारी
प्रमिला खतिवडा
पुरुषोत्तम सापकोटा
अनोज कुइकेल
राम प्रसाद घिमिरे
पार्वती अधिकारी
ज्ञान बहादुर नगरकोटी
रबिन्द्र भट्टराई

प्रतिक्रिया दिनुहोस्