नेकपा एमाले बूढानीलकण्ठ २ को अध्यक्षमा राजेन्द्र श्रेष्ठ र सचिवमा निशा बराल निर्वाचित (फोटो र नामावली सहित )



नेकपा एमाले बूढानीलकण्ठ २ वडा कमिटीको प्रथम वडा अधिवेसनबाट अध्यक्षमाराजेन्द्र श्रेष्ठ र सचिवमा निशा बराल निर्वाचित निर्वाचित भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जुममार्फत सम्बोधन गरिएको वडा अधिवेशनमा केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले शुभकामना मन्तव्य राख्दै नव निर्वाचित वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुले नेकपा एमालेलाई टोल टोलमा विस्तार गरी जनताको दुखसुखमा साथ दिन निर्देशन दिएका छन् ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी सदस्यहरु उद्धव खरेल, मिठाराम अधिकारी , संगम गहतराज, जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक तेज ढकाल, सह इन्चार्ज लक्ष्मी संग्रौला लगायत नगर कमिटीका नेताहरुको समेत सहभागिता रहेको थियो ।

नेकपा एमाले बूढानीलकण्ठ २ को नव निर्वाचित वडा कमिटीको नामावली :
अध्यक्ष– राजेन्द्र श्रेष्ठ
उपाध्यक्ष– सुशील लामिछाने
सचिव– निशा बराल
उप सचिव– दिपेन्द्र खरेल र सन्तोष भण्डारी (राजकुमार)
सदस्यहरु,
कृष्णहरि केसी
शर्मिला खरेल (नानि माया पाण्डे)
राजकुमार लामा
गणेश श्रेष्ठ
सुर्य बहादुर गुरुङ
अनिता मिजार
दुर्गा तामाङ
जर्मिना अधिकारी
दिपेन्द्र थापा
इश्वर लामिछाने
भोला बिक्रम खड्का
ओम खड्का
उज्ज्वल रिजाल
मिथिला श्रेष्ठ
डम्बर बहादुर कार्की
अर्जुन विश्वकर्मा
सबिना खड्का (कलावती)
कल्पना खड्का
राजेन्द्र खड्का (नारन)
मिलन श्रेष्ठ
मोहन थापा
सीता लामा
बम बहादुर पोखरेल
रवि दाहाल
रमेश थापा

प्रतिक्रिया दिनुहोस्