नेकपा एमाले बूढानीलकण्ठ १ को अध्यक्षमा हरि भारती र सचिवमा नबिन श्रेष्ठ निर्वाचित (फोटो फिचर)



नेकपा एमाले बूढानीलकण्ठ १ वडा कमिटीको प्रथम वडा अधिवेसनबाट अध्यक्षमा हरि भारती र सचिवमा नबिन श्रेष्ठ निर्वाचित निर्वाचित भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जुममार्फत सम्बोधन गरिएको वडा अधिवेशनमा केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले शुभकामना मन्तव्य राख्दै नव निर्वाचित वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुले नेकपा एमालेलाई टोल टोलमा विस्तार गरी जनताको दुखसुखमा साथ दिन निर्देशन दिएका छन् ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी सदस्यहरु उद्धव खरेल, मिठाराम अधिकारी , संगम गहतराज, जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक तेज ढकाल, सह इन्चार्ज लक्ष्मी संग्रौला लगायत नगर कमिटीका नेताहरुको समेत सहभागिता रहेको थियो ।

नेकपा एमाले बूढानीलकण्ठ १ को नव निर्वाचित वडा कमिटीको नामावली :
अध्यक्ष– हरि भारती
उपाध्यक्ष– अर्जुन लामा
सचिव– नबिन श्रेष्ठ
उप सचिव– बुद्दिमान लामा र सुशिला कठायत
सदस्यहरु,
नवराज अर्याल
रामकला खड्का
संजय तामाङ
रामजी उपाध्याय
मोतीराम भट्टराई
रन्जु तामाङ
नानु तामाङ
कल्पना नेपाली
सुनिता लामा
सरिता लामा
सुमित्रा तामाङ
रिना शेर्पा, तामाङ
बिराज श्रेष्ठ
बिक्रम श्रेष्ठ
सोभा लामा
निर्मला तामाङ
कृष्ण प्रसाद खतिवडा
सुमन पण्डित
सुरेन्द्र कुमार लामा तामाङ
नरेश कुमार लामा
डोल्मा लामा
सुमन गिरि
बसन्त लामा
श्याम बहादुर तामाङ
सुमन लामा
बिनोद तामाङ

प्रतिक्रिया दिनुहोस्