नेकपा एमाले बूढानीलकण्ठ १० को अध्यक्षमा जगत प्रसाद निरौला र सचिवमा शम्भु शरण पौडेल निर्वाचित (फोटो फिचर)



नेकपा एमाले बूढानीलकण्ठ १० वडा कमिटीको प्रथम वडा अधिवेसनबाट अध्यक्षमा जगत प्रसाद निरौला र सचिवमा शम्भु शरण पौडेल निर्वाचित निर्वाचित भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जुममार्फत सम्बोधन गरिएको वडा अधिवेशनमा केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले शुभकामना मन्तव्य राख्दै नव निर्वाचित वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुले नेकपा एमालेलाई टोल टोलमा विस्तार गरी जनताको दुखसुखमा साथ दिन निर्देशन दिएका छन् ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी सदस्यहरु मिठाराम अधिकारी , संगम गहतराज, जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक तेज ढकाल लगायत जिल्ला कमिटीका नेताहरुको समेत सहभागिता रहेको थियो ।

नेकपा एमाले बूढानीलकण्ठ १० को नव निर्वाचित वडा कमिटीको नामावली :
अध्यक्ष– जगत प्रसाद निरौला
उपाध्यक्ष– कमला रानामगर कार्की
सचिव– शम्भु शरण पौडेल
उप सचिव– नवराज देउजा, कविराज परियार
सदस्यहरु,
राजेन्द्र प्रसाद अधिकारी
प्रतिमा बिष्ट पौडेल
सावित्रा कंडेल लुइँटेल
सरिता रिमाल
अनन्त बहादुर पौडेल
लक्ष्मण पराजुली
टिका दाहाल
सुदर्शन पौडेल
लक्ष्मण भट्टराई
उमा पुरी
गंगा पोखरेल
करुणा हुमागाई
कमला न्यौपाने दुलाल
रिता पाण्डे
दिपक ढकाल
सीता कार्की
सगुन कुमार भण्डारी
सावित्री देबी थापा
देबकी सापकोटा दाहाल
रामशरण राउत
रामशरण नेपाल
कृष्णहरि श्रेष्ठ
बिबेक पनेरु
निर्मला कोइराला भट्टराई
आर्यन सोनार
अरुण तामाङ

अधिवेशन स्थल प्रवेश गर्ने गेट, बाटो लगायत विभिन्न नेताहरुको तस्बिरहरु राखेर सजाई आकर्षक बनाइएको देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्