नेकपा एमाले बूढानीलकण्ठ १३ को अध्यक्षमा टिकेश श्रेष्ठ र सचिवमा धर्म श्रेष्ठ निर्वाचित (फोटो फिचर)



नेकपा एमाले बूढानीलकण्ठ १३ वडा कमिटीको प्रथम वडा अधिवेसनबाट अध्यक्षमा समाजसेवी टिकेश नारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जुममार्फत सम्बोधन गरिएको अधिवेसनमा पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नव निर्वाचित वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुले नेकपा एमालेलाई टोल टोलमा विस्तार गरी जनताको दुखसुखमा साथ दिन निर्देशन दिएका छन् ।

नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी सदस्य मिठाराम अधिकारी , जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक तेज ढकालको सहभागिता रहेको थियो ।

नव निर्वाचित कमिटीको नामावली :
अध्यक्ष– टिकेश नारायण श्रेष्ठ
उपाध्यक्ष– कृष्ण श्रेष्ठ
सचिव– धर्म श्रेष्ठ
उप सचिव– मंगल नगरकोटी र धनलाल श्रेष्ठ
सदस्यहरु,
सुजन श्रेष्ठ
देवराज केसी
सुरेश नगरकोटी
रबि श्रेष्ठ
राजु श्रेष्ठ
मदन बुढाथोकी
राज कुमार श्रेष्ठ
सिबेन्द्र श्रेष्ठ
राजन श्रेष्ठ
अशोक श्रेष्ठ
शिशिर श्रेष्ठ
हरि कृष्ण श्रेष्ठ
ज्योति राम श्रेष्ठ
विष्णु श्रेष्ठ
रामकृष्ण श्रेष्ठ
सानुभाई श्रेष्ठ
विष्णु श्रेष्ठ
श्री कृष्ण श्रेष्ठ
अम्बिका श्रेष्ठ
सुजन श्रेष्ठ
राम प्रसाद श्रेष्ठ
सानुकान्छा श्रेष्ठ
शान्त माया बिक
सदिक्षा श्रेष्ठ
सानुमाया श्रेष्ठ
सरिता श्रेष्ठ
कृष्ण देवी श्रेष्ठ
राजकाजी श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्