माधव नेपालको पार्टीका केन्द्रीय सदस्य झम्क कडेँल र प्रेम महर्जन फेरि एमालेमै फर्किए



माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टीका दुई जना केन्द्रीय सदस्य नेकपा एमालेमै फर्किएका छन् । माधव नेपालले जिम्मेवारी तेकेर कार्यविभाजन गरिसकेका दुई केन्द्रीय सदस्यले उनको पार्टी छाडेका थिए ।

बुधबार काठमाडौँको राष्ट्रियसभा गृहमा भएको एमालेको बागमती प्रदेको अधिवेशन आयोजक कमिटीको बैठकमा महर्जन र कडेँल उपस्थित भएर आफूहरू मुलघर एमालेमै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्