नेकपा एमाले बूढानीलकण्ठ ११ को भव्य चियापानमा विभिन्न पार्टी त्यागी दर्जनौ कार्यकर्ता एमाले प्रवेश (फोटो फिचर)



नेकपा (एमाले) बूढानीलकण्ठ-११ द्वारा बडा दशैँ २०७८ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका दर्जनौँ कार्यकर्तालाई नेकपा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले स्वागत गरेका छन्।

नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र राप्रपा पार्टी छोडि नेकपा एमालेमा प्रवेशहरुको नामावली :
सुकुमाया तामा
प्रमिला महत परियार
स्वस्तिका सुनुवार
सुनीवा सुनुवार
विन्दा परनेत
रेनुका भट्टराई
अमृता कार्की
सिता बस्नेत
मुना दाहाल
टिका श्रेष्ठ
प्रमिला आचार्य
रिता अर्याल
राम काजी तामाङ
सन्तमान तामाङ
टंक कुमारी घले
सन्जुमाया तामाङ
बर्षा सुनुवार
अस्मिता बस्नेत

नेकपा एमाले वडा कमिटीद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. राजन भट्टराई, नगरप्रमुख उद्दव खरेल,वडाध्यक्ष राजु अधिकारीले शुभकामना मन्तव्य राखेका थिए। पार्टी कमिटीका अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षता र पार्टी सचिव अंगुर पौडेलको संचालनमा भएको कार्यक्रममा वडा सदस्य अनिता सापकोटाले स्वागत गरेकी थिईन।

यो पनि पढ्नुहोस :

काठमाडौं ४ मा सयौं युवा एमालेमा प्रवेश, डा. राजन भट्टराईले गरे स्वागत

नेकपा एमालेको भव्य चियापान सम्पन्न : नेपाली काँग्रेसका नेता सुदर्शन पौडेलले रोजे एमाले (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस्