ईपीएलको उपाधि चितवनलाई



काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सञ्चालन भएको चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि चितवन टाइगर्सले ४ विकेटले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजले दिएको ११२ रनको लक्ष्य १५.५ ओभरमा ६ विकेटमा क्षतिमा भेट्टायो । चितवनको जीतमा भीम सार्कीले ६३ रनको योगदान गरे ।

प्रतिक्रिया दिनुहोस्