दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व सचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधिश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त् इजलासले धरौटी वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्