एमाले बैठकको निर्णय : ओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको स्थायी बैठकपछि एमाले नेता प्रदीप कुमार ज्ञवालीले यो जानकारी दिएका हुन् ।

बिहीबार बिहान एमालेको आकस्मिक स्थायी कमिटी बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्