लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा



बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले क्षेत्रीले राजीनामा दिएका छन्। उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्