सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गर्छौ : प्रधानमन्त्री ओली



काठमाडौं । अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने भएको छ ।

सोमबार देशबासीलाई सम्बोधन गर्दैं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए ।

नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको उपचार गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्