शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी



काठमाडौं । शिवपुरी-नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ ।

बुधबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले टोखामाथिको जंगलमा आगलागी भएको देखेपछि स्थानीयले खबर गरेका थिए । त्यसपछि आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्