थप २ हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र ११४३ जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र … Continue reading थप २ हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु