कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदलाई निष्कासन गर्ने निर्णय



काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्