सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाई हुँदै



काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वसप्रसाद खतिवडा न्यायाधीश छन् ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

प्रतिक्रिया दिनुहोस्