माधव नेपाल समूहले बोलायो सांसदहरुको बैठक



काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पक्षका सांसदहरुको बैठक बोलाएका छन् ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित २७ सांसदलाइई संसद पदबाट किन हटाउने भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् ।

बैठक मंगलबार दिउँसो बानेश्वरको अर्याल होटलमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्