२७ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको तयारी



काठमाडौं । नेकपा एमालेले २७ प्रतिनिधिसभा सदस्य (सांसद)लाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी हित विपरित गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिनेछ ।

चित्तबुझ्दो जवाफ नआए निष्कासन गर्नसक्ने नेताहरु बताउँछन् ।

स्पष्टीकरण सोध्ने तयारी गरिएका नेताहरुको सूची हेर्नुहोस्

  • १) माधवकुमार नेपाल
  • २) भीम रावल
  • ३) सुरेन्द्र पाण्डे
  • ४) घनश्याम भुसाल
  • ५) पवित्रा निरौला
  • ६) झपट रावल
  • ७) मेटमणि चौधरी
  • ८) यज्ञराज सुनुवार
  • ९) जीवनराम श्रेष्ठ
  • १०) झलनाथ खनाल
  • ११) विरोध खतिवडा
  • १२) सोमप्रसाद पाण्डे
  • १३) भवानी खापुङ
  • १४) नारायण खतिवडा
  • १५) जयकुमार राई
  • १६) गणेश पहाडी
  • १७) दीपकप्रकाश भट्ट
  • १८) योगेशकुमार भट्टराई
  • १९) हिराचन्द्र केसी
  • २०) पुष्पाकुमारी कर्ण कायस्थ
  • २१) कल्याणी खड्का
  • २२) लक्ष्मीकुमारी चौधरी
  • २३) सरलाकुमारी यादव
  • २४) कृष्णलाल महर्जन
  • २५) नीरादेवी जैरु
  • २६) मुकुन्द नेउपाने
  • २७) रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसद

  • १) प्रकाश ज्वाला
  • २) नन्दसिंह बुढा
  • ३) कुर्मराज शाही
  • ४) अम्बरबहादुर थापा
  • ५) देवी ओली

प्रतिक्रिया दिनुहोस्