२७ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको तयारी

काठमाडौं । नेकपा एमालेले २७ प्रतिनिधिसभा सदस्य (सांसद)लाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी हित विपरित गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिनेछ ।
चित्तबुझ्दो जवाफ नआए निष्कासन गर्नसक्ने नेताहरु बताउँछन् ।
स्पष्टीकरण सोध्ने तयारी गरिएका नेताहरुको सूची हेर्नुहोस्
- १) माधवकुमार नेपाल
- २) भीम रावल
- ३) सुरेन्द्र पाण्डे
- ४) घनश्याम भुसाल
- ५) पवित्रा निरौला
- ६) झपट रावल
- ७) मेटमणि चौधरी
- ८) यज्ञराज सुनुवार
- ९) जीवनराम श्रेष्ठ
- १०) झलनाथ खनाल
- ११) विरोध खतिवडा
- १२) सोमप्रसाद पाण्डे
- १३) भवानी खापुङ
- १४) नारायण खतिवडा
- १५) जयकुमार राई
- १६) गणेश पहाडी
- १७) दीपकप्रकाश भट्ट
- १८) योगेशकुमार भट्टराई
- १९) हिराचन्द्र केसी
- २०) पुष्पाकुमारी कर्ण कायस्थ
- २१) कल्याणी खड्का
- २२) लक्ष्मीकुमारी चौधरी
- २३) सरलाकुमारी यादव
- २४) कृष्णलाल महर्जन
- २५) नीरादेवी जैरु
- २६) मुकुन्द नेउपाने
- २७) रामकुमारी झाक्री
कर्णाली प्रदेशका सांसद
- १) प्रकाश ज्वाला
- २) नन्दसिंह बुढा
- ३) कुर्मराज शाही
- ४) अम्बरबहादुर थापा
- ५) देवी ओली