कर्णालीमा एमाले एकढिक्का छ : यामलाल कँडेल



सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले आफ्ना पार्टीका सांसदहरुको बारे बजारमा हल्ला चलाएकोबारे आपत्ति जनाएका छन् ।

उनले मुख्यमन्त्री पक्षधरले एमालेका माधव समुहका केही सांसदले ‘फ्लोर क्रस’ गर्न सक्छन् भनेर हल्ला चलाइएको बारे कँडेलले प्रदेशसभामा आपत्ति जनाएका हुन् ।

जनताले पहिलादेखि नै एमालेलाई कर्णालीमा सरकार बनाउँदा उपयुक्त हुन्छ भन्ने जनादेश हुँदाहुँदै पनि प्रदेश सरकारलाई सुरुमा आफुहरुले रचनात्मक साथ दिएको कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्