उषा मलाहको ‘सक्दिन टाडा हुन’ भिडियो सहित



काठमाण्डौं । गायिका उषा मलाहको स्वरमा रहेको’सक्दिन टाडा हुन’गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमील मायालु जोडि विचको प्रेम र रोमान्सलाई गीतमा प्रस्तुत गरिएको छ । सुनौलो मायामा रहेका जोडि विचको प्रेमलाई गीतमा ब्यक्त गरिएको छ । सदोक ठकुरी मल्लको शब्द तथा संगीतकार विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा गायिका स्वयम ले फिचरिङ्ग गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्