नेकपा एमाले बागमतीको १३ जिल्लामा नेतृत्व फेरियो, जिम्मेवारी पाउनेको सूचीसहित



नेपाल कम्युनिष्ट पार्टी (एमाले)को वागमती प्रदेश संगठन कमिटीको सातौं बैठक प्रदेश इन्चार्ज एवं गृह मन्त्री क.रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा, कमिटीका अध्यक्ष क. आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा प्रदेश कार्यालय च्यासल, ललितपुरमा बसी महत्वपूर्ण निर्णयहरु गरेको छ ।

गतहप्ता नेकपा एमाले प्रदेश संगठन कमिटीले गरेका महत्वपूर्ण निर्णयहरु अन्तर पार्टी निर्देशन (अपानी ९) मार्फत मातहत कमिटीहरुमा कार्यान्वयनका लागि निर्देशन दिएको छ ।

जिल्ला अधिवेशन आयोजक कमिटीका अध्यक्ष र सचिव :

काठमाडौं अध्यक्ष : कृष्ण राई
सचिव :दीपक निरौला
भक्तपुर अध्यक्ष : बचन देउजा
सचिव : बासुदेव थापा
ललितपुर अध्यक्ष : हरिकृष्ण ब्यञ्जनकार
सचिव : पुरुषोत्तम आचार्य
काभ्रेपलान्चोक अध्यक्ष : अशोक वेञ्जु
सचिव : नारायण पाण्डे
सिन्धुपाल्चोक अध्यक्ष : बालकृष्ण देउजा
सचिव : चन्द्रबहादुर धिमालकोटी
दोलखा अध्यक्ष : ईश्वरचन्द्र पोखरेल
सचिव : नरबहादुर श्रेष्ठ
रामेछाप अध्यक्ष : आनन्द श्रेष्ठ
सचिव : पुरुषोत्तम कंडरिया
सिन्धुली अध्यक्ष : प्रदीप कट्वाल
सचिव : शान्तीमान कार्की
मकवनपुर अध्यक्ष : एकलाल श्रेष्ठ
सचिव : लालबहादुर थापा मगर
चितवान अध्यक्ष : पार्वती रावल
सचिव : प्रकाश खनाल ‘सैलेश‘
धादिङ अध्यक्ष : भूमी त्रिपाठी
सचिव : अर्जुन कुमार श्रेष्ठ
नुवाकोट अध्यक्ष : बद्री मैनाली
सचिव : काशिराज अधिकारी
रसुवा अध्यक्ष : कन्र्याल लामा
सचिव : जनार्दन ढकाल

प्रतिक्रिया दिनुहोस्