आर्थिक अवस्थाको कारण पोर्नस्टार बन्न बाध्य भएकि यी खेलाडी



काठमाडौं । मानिसलाई समयले कहाँ दखि कहाँ सम्म पु¥याउँछ पत्तै हुन्न धनिलाई गरिब र गरिबलाई धनि त्यसैले भन्ने गरिन्छ नि समय बलवान छ भनेर । हो यस्तै घटना घटेको छ अस्ट्रेलियाकी पूर्व सुपरकार चालक रेनी ग्रेसीमा पनि उनी आर्थिक अवस्थाका कारण पोर्न स्टार बनेकी छिन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनले यो पेशा रोज्न बाध्य भइन् । पोर्न स्टार भएपछि उनका बुबा उनीमा गर्भ गरेको ग्रेसी बताउछिन् ।

सुपरकारको १४ वर्षे ईतिहासमा पहिलो महिला सुपरकार चालक बनेकि ग्रेसीले एक अन्तर्वाताको क्रममा उनी पोर्नस्टार भएको कुरा उनका बुवाले थाहापाएपछि उनलाई यो कुरामा सर्पोट गरेको बताइन् ।

ग्रेसी भन्छिन् मलाई लाग्छ कि म आर्थिक संकटको कारणले गर्दा यो काम गर्नुपरेकोले मेरो बुबाले मलाई गर्व गर्नुहुन्छ भन्न सक्नुहुन्छ । यी पूर्व चालकको नयाँ पेशा भनेको आफ्नै सेल्फी खिच्नु हो र इन्टरनेटमा पोष्ट गर्नु हो, जहाँबाट उनलाइ आय आर्जन हुन्छ ।

रेनी ग्रेसीले शुरुको हप्तामा करिब दुई लाख रुपैयाँ कमाई गरिन र अहिले उनी हरेक हप्ता करिब १६ लाख रूपैयाँ कमाउँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्