रचना र भुषणको ‘ह्यापी न्यु यर’ सार्वजनिक(भिडियो)



काठमाडौं । नयाँ बर्ष २०७८ नजिकिदै गर्दा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको नयाँ बर्ष सम्बन्धि गीत ‘ह्यापी न्यु यर’ सार्वजनिक भएको छ ।

बसन्त लम्सालको शब्द, संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको गीतलाइ टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो रमाइलो र घुमघामको शैलीमा तयार गरिएको छ ।

यस गीतको भिडियोमा लुष बराइली, रन्जीत पौडेल, अनामिका बाराकोटी, पबित्रा चौहान र रेशम बुढाथोकी अभिनय रहेको छ निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन तथा छ ।

प्रतिक्रिया दिनुहोस्