तीन दिन पछाडि सर्‍यो काँग्रेस केन्द्रीय कार्यसमिति बैठक



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक तीन दिन पछाडि सरेको छ । भोलि शुक्रबारका लागि बोलाइएको बैठक ३० चैत २ बजेका लाग सारिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्