जोशीको निधनले देशले योग्य नेता गुमायो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन् । स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै सभापति देउवाले स्व.जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेता भएको बताए । “छोटो समयमा धेरै काम गर्नसक्ने … Continue reading जोशीको निधनले देशले योग्य नेता गुमायो : सभापति देउवा