यस्तो छ खनाल–नेपाल समूहले बनाएको बागमती प्रदेशका समानान्तर कमिटी



काठमाडौं । पार्टी भित्र सामानान्तर कमिटी निर्माणलाई तिब्रता दिँदै आएको खनाल-नेपाल समूहले मंगलबार बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ ।

समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।

प्रदेश कमिटी सचिवमा दोलखाकी रचना खड्कालाई चयन भएकी छन् ।

यी हुन् जिल्ला अध्यक्षहरू :

काठमाडौं- वसन्त मानन्धर
ललितपुर- हरिकृष्ण थापा
भक्तपुर- रजन केसी
नुवाकोट- नारायण प्रसाद खतिवडा
सिन्धुपाल्चोक- झम्क नेपाल
मकवानपुर- मनु सिग्देल
सिन्धुली- सूर्य पाख्रीन
दोलखा-भीम दाहाल
रसुवा- पेम्बा तामाङ
चितवन -तेजेन्द्र खड्का
धादिङ-शिवराज कँडेल
रामेछाप-
काभ्रे- टोपबहादुर वाइवा

प्रतिक्रिया दिनुहोस्