अनलाइनमा जुम मिटिङ भैरहेको बेला नेताकी श्रीमती नग्न अवस्थामा पछाडि आएर उभिएपछि…



कोरोना महामारीका कारण अहिले पनि धेरै कामहरु अनलाइनबाटै भइरहेका छन् । कोरोनाको त्रासका कारण मानिसहरु खुलेर बाहिर आएर काम गर्न सकिरहेका छैनन् । यसैबिच सरकारी कर्मचारी र नेताहरुको बैठकका क्रममा कैयौँ पटक अचम्मका घटना घटेका छन् जसले मानिसहरु पछि आफै लज्जित हुनु परेको छ ।

हालैमात्र यस्तै एउटा घटना बाहिर आएको छ । दक्षिण अफ्रिकाका नेताले जुममार्फत अन्य नेतासँग कोरोना महामारीकै विषयमा छलफल गरिरहेका थियो । त्यहि बेला उनकी पत्नी नग्न अवस्थामा आफ्नो पतिको पछाडि आएर उभिइन् । त्यतिमात्र होइन उनकी पत्नी क्यामेराको अगाडि आएर उभिइन् । यो कुरा जुममा जोडिएका नेता कार्यकर्ताले नै बताएका हुन् ।

जुममा सहभागी भएका सबैले उक्त नेतालाई यसबारे जानकारी गराएपछि उनले सबैसँग माफी पनि मागे । तर यो घटनाले उनको काममा केही असर भने पक्कै पार्यो ।

प्रतिक्रिया दिनुहोस्