प्रतिनिधि सभाको बैठक जारी



काठमाडौं । प्रतिनिधि सभाको चालु अधिवेशनको सातौं बैठक संसद भवन नयाँ बानेश्वरमा जारी छ । बैठकको शून्य समयमा सांसदहरुको समसामयीन विषयहरुमा आफ्नो धारणा प्रस्तुत गरिरहेका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ ।

https://www.setopage.com/category/%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf/

त्यस्तै, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्