कर्णाली सरकारमा रहेका एमालेका तीनजना मन्त्रीले आज राजीनामा दिँदै



सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनजना मन्त्रीले संयुक्त रुपमा राजीनामा दिँदैछन् ।

संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन थियो । पार्टी निर्देशनअनुसार संयुक्त रुपमा राजीनामा दिने तयारी गरेको अविथएक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

‘एमालेका तर्फबाट मन्त्री भएका तीनैजनाले सामूहिक राजीनामा दिने तयारी गरेका छौं, सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता गर्ने निर्णय गरिसकेको छ,’ मन्त्री ज्वालाले भने, ‘आजै नै राजीनामा दिनेगरी छलफल भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्