सामाजिक सञ्जालमा चर्चा पाउँदै परिणीतिको टपलेस तस्बिर, दर्शकले उडाइरहेका छन् मजाक…



यतिबेला सामाजिक सञ्जालमा आफ्ना टपलेस फोटोका कारण बलिउड नायिका परिणीति चोपडाले निकै नै चर्चा पाइरहेकी छिन् । उनले सेयर गरेको तस्बिरमा सकरात्मक भन्दा नकरात्मक प्रतिक्रिया दिने दर्शक बढी भेटिएका छन् ।

प्रयोगकर्ताले फोहोर गाडी आएको छ, फोहोर बाहिर निकाल भनेको कमेन्टमा देख्न सकिन्छ । बेला बेलामा परिणीति पनि ट्रोल भैरहेकी हुन्छिन् । उनले दर्शकबाट आएको प्रतिक्रिया बारे पनि कुनैपनि प्रतिक्रिया दिएकी छैनन् ।

ब्बू रत्नानीको क्यालेन्डरमा सनी लियोनी, कृति सेननदेखि कियारा आडवाणीसम्मका थुप्रै नायिकाले बोल्ड फोटोसुट गराएका छन् । अब यो सूचीमा परिणीति चोपडाको नाम आएको छ । डब्बू रत्नानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा परिणीति चोपडा फोटो सेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्