गणतन्त्र नै धरापमा पर्ने भएपछि फेरि माओवादी केन्द्रमा नै फर्के : पदम बहादुर सुनार



नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पार्टीका पूर्व जिल्ला कमिटी सदस्य पदम बहादुर सुनार फेरि माओवादी केन्द्रमा नै फर्किएका छन् ।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै सुनारले यसबारे जानकारी दिएका हुन् । गणतन्त्र नै धरापमा पर्ने भएकाले माओवादी केन्द्रमा नै फर्केको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्