सरकारलाई दिएको समर्थन फिर्ताबारे माओवादी केन्द्रले अझै केही दिन निर्णय नगर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ताबारे अझै केही दिन निर्णय नगर्ने भएको छ । शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

प्रतिक्रिया दिनुहोस्