माधव नेपालद्धारा युवासघं कार्यालयको उद्घाटन



काठमाडौं । माधव नेपाल र झलनाथ खनाल नेतृत्वको नेकपा (एमाले) निकट युवा संघ कार्यालयको औपचारिक उद्घाटन भएको छ ।

युवा संघले बबरमहलमा आयोजित विशेष कार्यक्रमबीच वरिष्ठ नेता माधव नेपालले कार्यालय भवनको औपचारिक रूपमा उद्घाटन गरे ।

देशमा विकसित राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ भन्दै नेता नेपालले युवाहरू संगठीत हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्