‘ह्याप्पी बर्थ डे’ अनमोल केसी !



अनमोल केसी युवापुस्तामाझ बहुचर्चित अभिनेता हुन् । उनको डिमाण्ड नेपाली सिने जगतमा निकै हाई रहेको छ । उनलाई लिएर काम गर्न चाहने निर्माता निर्देशकको लिस्ट लामो छ । तर यतिबेला भने अनमोल यतिबेला चलचित्र ए मेरो हजुर ४ को छायांकनमा व्यस्त छन् ।

आज उनै अभिनेता अनमोल केसीको जन्मदिन हो । आज अनमोलको जन्मदिन भएकाले उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि अनमोललाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्