वायु प्रदूषण : विद्यालयहरु बन्द गर्ने सरकारको तयारी



काठमाडौं । सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ ।

वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । उनले भने, ‘छिट्टै यसबारे निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्