ओम कृष्ण श्रेष्ठको ‘हेरन’ सार्वजनिक



काठमाडौं । ओम कृष्ण श्रेष्ठको स्वरमा रोमान्टिक गीत ‘हेरन’ सार्वजनिक भएको छ । जहाँ दिपक आरजेको शब्द संगीत सुन्न सकिन्छ । अस्ट्रेलियामा बसेर पनि निरन्तर गीत संगीतमा लागिरहेका श्रेष्ठले २००२ मा पहिलो गीत रेकर्ड गराएका थिए ।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा निराजन प्रधान र आचल शर्मा देखिएका छन् । म्युजिक भिडीयोमा बुद्द थापा र हर्सि सिंहको छायांकन ,प्रविन श्रेष्ठको सम्पादन र कलर समाबेस छ । गीत निर्माणमा एस पिपुल एजुकेसन र हर्बोउर कलेजले सहकार्य गरेका छन ।

प्रतिक्रिया दिनुहोस्