बालुवाटार पुगे झलनाथ खनालको नेतृत्वमा सांसदहरू, नेपाल र रावल गएनन्



काठमाडौं । नेकपा एमालेका असन्तुष्ट नेताहरु झलनाथ खनालको नेतृत्वमा बालुवाटार पुगेका छन् । संसदीय दलको बैठकमा भाग लिन खनालको नेतृत्वमा बालुवाटार पुगेका हुन् ।

बैठकमा माधवकुमार नेपाल र भीम रावल भने गएका छैनन् । यसअघि कलंकीमा बसेको आफू समूहका केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा जाने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्