मालपोतका शाखा अधिकृत २४ हजार घुस सहित पक्राउ



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिईरहेको अवसथामा आज मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेकौ छ ।


कार्यालय समयमा सेवाग्राहीबाट रु २४ हजार घुस सहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिस जोसीले जानकारी दिएका छन् । “अख्तियारको टोलीले शाखा अधिकृत जोशीलाई रकम सहित पक्राउ गरी अनुसन्धान थालेको छ ” उनले भने , विस्तृत विवरण तयारी हुदैछ ।

प्रतिक्रिया दिनुहोस्