प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गर्दै सकियो

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । मंगलबार बसेको बैठक शोक प्रस्ताव र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरेर सकिएको हो । बैठक करिब ७ मिनेट चलेको थियो ।
अर्को बैठक चैत ६ गते बस्ने छ ।