सिराहामा बम बिस्फोट हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर



काठमाडौं । सिराहाको लहानमा बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन् ।

लहानको मालपोत कार्यालयमा आइतबार दिउँसो करिब १ बजेतिर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिएका छन् ।

घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर छ भने पाँच जना सामान्य छन् ।

प्रतिक्रिया दिनुहोस्