सिराहा मालपोत कार्यालयमा अज्ञात समूहद्धारा बम विस्फोट



काठमाडौं । सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्