गगन थापाको आक्रोश : केपी ओली झुट प्रधानमन्त्री



नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुट प्रधानमन्त्रीको संज्ञा दिएका छन ।

सामाजिक सञ्जालमा स्टाटस लेखेर थापाले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्तीको विषयमा विरोध गर्दा एसिड आक्रमणकारिविरुद्ध अध्यादेश फेल गर्न खोजे भनेर प्रधानमन्त्री ओलीले डंका पिटेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले लेखेका छन “ एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानुन बनाउन हामी सदनमा प्रतीक्षारत छौं ”

प्रतिक्रिया दिनुहोस्