सबैभन्दा धेरै सर्च गरिने १० पोर्नस्टारहरु [फोटो सहित ]



एडल्ट एक्ट्रेस आफैमा अलि फरक हुन्छन् । इन्टरनेटको दिवानाहरु यीनीहरुले शेयर गरेका नयाँ नयाँ तस्विरहरु हेर्न छुटाउदैनन् । जान्नुहोस् सबैभन्दा धेरै सर्च गरीएको एडल्ट एक्ट्रेसको बारेमा…

१) रिले रीड:
रिले रीडलाई इन्टरनेट सेन्सेशन पनि भनिन्छ । उनको सुन्दरताको चर्चा सबैभन्दा धेरै छ , एडल्ट फिल्मको दुनियामा रिलेको कोही पनि छैनन् प्रतिद्धन्दि । उनको भ्यूजको कुरा गर्ने हो भने ४३ मिलियन छ ।

२) मिया खलीफा :
एडल्ट फिल्ममा मिया खलीफा एक चिर–परिचित नाम हो । उनी केबल २२ बर्षकि छिन र सोशल मिडियामा उनको बोल्ड तस्विरहरुले आगो लगाइरहेको छ । उनलाई मन पराउनेहरुको संख्या ४९ मिलियन छ ।

३) लिजा एन:
एक्ट्रेस लिजा एनलाई २०१७ मा सबैभन्दा धेरै सोशल मिडियामा सर्च गरियो । पपुलारिटिमा लिजाको नाम पहिलो स्थानमा आउछ । यीनको कुल भ्यूज करिब ५८ मिलियन छ । यीनको सुन्दरताले नै यीनको यीनलाई चाहनेको संख्या बढाउछ ।

४) ऐशा अकीरा :
अलग पहिचान भएकी ऐशा अकीरा २०१७ मा एक सथान तल झदै पाँचौ स्थानमा आएकी छिन् । उनको कुल ३८ मिलियन फलोअर्स छन् ।

५) साश ग्रे :
केही समयदेखी मात्र चर्चामा आएकी साश ग्रे लाई मनपराउनेहरुको लिस्ट विस्तारै–विस्तारै लामो हुदै गईरहेको छ । आफनो सुन्दरतासँगै उनी यो लिस्टको ६ औ स्थानमा छिन् । उनको पपुलारिटि पनि कुनै एक्ट्रेस भन्दा कम छैन ।

६) निकोल :
३३ मिलियन फलोअर्ससँगै निकोल ७ औ स्थानमा छिन् । निकोल को पपुलारिटिमा पनि दिनानुदिन बढ्दै गईरहेको छ ।

७) ब्राण्डि लव :
सातौ स्थानबाट आठौ स्थानमा पुगेकी ब्राण्डि लवकी मन पराउनेहरुको संख्या पनि ३३ मिलियन छ । उनको सुन्दरताको कुरा गर्ने हो भने उनी कुनै हलिउड तथा बलिउड अभिनेत्रि भन्दा कम छैनन् ।


८) एलेक्सिस :
एडल्ट फिल्ममा धेरै नै हट र बोल्ड देखिने एलेक्सिस यो लिस्टको ९ औ स्थानमा छिन् । थाहा नै छ मानिसहरु उनको आँखाको दिवाना छन् ।

Gilmore Girls TV Series starring Lauren Graham as Lorelai and Alexis Bledel as Rory – dvdbash

९) मिया मालकोवा :
एडल्ट फिल्ममा बेस्ट एक्ट्रेसमा गनिने मिया मालकोवालाई गएको २०१७ मा ३१ मिलियन भ्यूज मिलेको थियो । बलीउडका निर्देशक राम गोपाल वर्माले हालै मात्र उनलाई लिएर फिल्म बनाएका छन् ।

१०) मैडिसन  :
मैडिसनको कुरा गर्ने हो भने उनको कामलाई एडल्ट फिल्ममा धेरै सराहना मिल्ने गरेको छ । उनको सुन्दरतालाई लिएर सोशल मिडियामा धेरै चर्चा हुने गरेको छ । यही कारण उनले ५३ मिलियन भ्युज प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्